
काठमाडौं । तोकिएको समयभन्दा ६ वर्ष ढिलोगरी शनिबारदेखि ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको उत्पादन सुरु भएको छ ।
२०६४ मा निर्माण सुरु भएर २०६८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको शुक्रबारसम्म परिक्षण उत्पादन सकेर शनिबारदेखि पहिलो युनिटको उत्पादन सुरु भएको हो । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box