
काठमाडौं । जलवायु परिवर्तनको प्रभावले विश्वभर तापक्रम बढ्दो क्रममा रहेको समयमा सन् २०१७ पनि तातो वर्षका रुपमा सूचीकृत भएको छ ।
सन् २०१५ र २०१६ मा एलनिनोका कारण तातो बढी भएको तथ्यांक सार्वजनिक गरेको विश्व मौसम संगठनले सन् २०१७ मा एलनिनोको प्रभावबिना नै तापक्रम बढेको जनाएको छ । आजको राजधानीमा खबर छ ।
Facebook Comments Box