
काठमाडाै । चालु अार्थिक वर्षकाे पहिलाे ६ महिनामा वजेटले लिएकाे राजश्व संकलनकाे लक्ष्य हासील भएकाे छ ।
अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिसम्म सरकारले ३ खर्व ३४ अर्व ९६ कराेड ४१ लाख ६१ हजार रूपैया राजश्व संकलन गरेकाे छ । याे लक्षित राजश्व भन्दा ० दशमलव २५ प्रतिशतले वढि हाे । अाजकाे गाेरखापत्रमा खवर छ ।
Facebook Comments Box