
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा विभिन्न किसिमका उद्योगमा एक खर्ब ६३ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागको पुस महिनासम्मको तथ्याङकअनुसार यसबीचमा दर्ता भएका २२४ वटा उद्योगमा सो रकम बराबरको लगानी प्रतिवद्धता आएको हो । आजको गोरखापत्रमा खबर छ ।
Facebook Comments Box