काठमाण्डौं । बैदेशिक रोजगारीमा जाने कामदारले बीमा गर्दा अभिकर्ता कमिशन तिर्नु नपर्ने भएको छ । साउन १ गतेदेखि लागू हुने गरि बैदेशिक रोजगार म्यादी जीवन बिमामा अभिकर्ता कमिशन हटाइएको हो ।
बीमा समितिले सबै बीमा कम्पनीलाई साउन एक गतेबाट कार्यन्वयन गर्न परिपत्र गरिसकेको छ ।
बीमा अवधी र उमेर समुहका आधारमा तोकिएको बीमा शुल्क यस्तो छ । 
Facebook Comments Box