काठमाण्डौं । शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध महाअभियोग लगाउनुपर्ने लगायतका माग राख्दै फेरि आमरण अनशन बस्ने बताएका छन् ।
आफ्ना विभिन्न चारवटा माग पूरा नभए असार २६ गतेदेखि अनशन बस्ने केसीले बताए । शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना शर्तहरू सार्वजनिक गरेका हुन् ।
Facebook Comments Box