एजेन्सी ।
मारुति सुजुकीले चाँडै आफ्नो मिनि क्रसओभर कार ‘इग्निस’ ल्याउने भएको छ। यसमा १.२ लिटर के सिरिज पेट्रोल र १.३ लिटर डीडीआइएस डिजल इन्जिन हुनेछ।
यो कारको पेट्रोल संस्करणमा पहिले अटोमेटिक ट्रान्समिसन हुने भनिए पनि अब भने सिभिटी (कन्टिन्यूस्ली भेरिएबल ट्रान्समिसन) हुने बताइएको छ। कम्पनीका अनुसार यो म्यानुअल यूनिटले कारको फ्यूल इफिसिएन्सी राम्रो बनाउँछ।
यो कारले महिन्द्रा केयूभी १०० सँग प्रतिस्पर्धा गर्नेछ।
जापानमा लन्च गरिएको यो कार दसैंतिहारको अवसरमा भारतमा लन्च गरिने पनि बताइएको छ।
Facebook Comments Box