झापाकाे पुरानाे नगरपालिका भद्रपुरमा नेकपा एमालेका उम्मेद्वारहरूले उम्मेद्वारी दर्ता गराएका छन् । भद्रपुरमा एमालेका तर्फबाट जीवन श्रेष्ठ र उपमेयरमा चन्द्रा श्रेष्ठ चुनावी मैदानमा छन् । हेर्नुस तस्वीर Facebook Comments Box