भद्रपुर । स्थानीय तह निर्वाचन अन्तर्गत अाज देशका ३ प्रदेशमा उम्मेदवारी मनाेनयन दर्ता भइरहेकाे छ । यसैबीच झापाकाे पुरानाे नगरपालिका भद्रपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गर्नेमा स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद भट्टराई पहिलो बनेका छन् ।
चन्द्रगढी गाविसमा एमालेका तर्फबाट पूर्व अध्यक्ष रहेका भट्टराईले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । भट्टराईको मनोनयनपत्र दर्ता क्रमसंख्या १ नम्बरमा रहेको छ।
Facebook Comments Box