
काठमाडौं । नेपाली सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा भएको छ । दुर्घटनाबाट कुनै मानवीय क्षती नभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खाद्य संस्थानको चार्टर फ्लाइट लिएर सुर्खेतबाट हुम्ला जाने क्रममा मौसम खराबीका कारण कोल्टी विमानस्थलमा आपतकालिन अवतरणका क्रममा दुर्घटना भएको हो ।
सैनिक प्रवक्ता झंकर बहादुर कडायतका विमानका पाइलट सामान्य घाइते रहेको वताए ।
Facebook Comments Box