हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नं १ को वडा वडाअध्यक्षमा नेपाली कांग्रेसका सविन न्यौपाने एक हजार १४५ मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गरेका थिए। न्यौपाने हेटौंडाबाट प्रकाशित हुने ‘साझा कुरा’ दैनिकका सम्पादकसमेत हुन्। रासस
Facebook Comments Box