डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशबहादुर शाही विजयी भएका छन्। यस्तै उपमेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही निर्वाचित भएका हुन्। Facebook Comments Box