मकवानपुर, जेठ २ – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भइरहेको मतगणनामा मेयरमा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम
मेयर
- एमाले–हरिबहादुर महतः ९०७
- कांग्रेस–आनन्दराम पराजुलीः ७२२
- राप्रपा–मधु अधिकारीः २१८
उपमेयर
- एमाले–मिना लामाः ९५०
- माओवादी केन्द्र–बलराम बलः ५०८
- राप्रपा–इन्दिरा न्यौपानेः २१३
Facebook Comments Box