भरतपुर महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार देवी ज्ञवालीलाई माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छिन्। ९ सय भन्दा बढी मतगणना गर्दा दाहालले ४५१ र ज्ञवालीले ४ सय ३१ मत ल्याएकी छिन्। Facebook Comments Box