काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदा एमालेले सुरुवाती अग्रता लिएको छ ।
एमालेका मानवहादुर जिसीले २५ मत पाएर अग्रता लिइरहँदा कांग्रेसका रामजी कुँवरले १७ मत प्राप्त गरेका छन् । यहाँ माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गरेको छ ।
उपमेयरमा एमालेकी मञ्जु गुरुङले २२ मतका साथ अग्रता लिइरहेकी छिन् भने कांग्रेसकी सरस्वती गुरुङले १३ मत प्राप्त गरेर मञ्जुलाई पछ्याइरहेकी छन् ।
Facebook Comments Box