
काठमाडौं । संवैधानिक परिषदको मंगलबार बसेको बैठकले दीप बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ।
संसदमा महाअभियोग दर्ता भएपछि प्रमुख आयुक्त लोकमान सिंह कार्की निलम्बनमा परेयता बस्नेत कार्यबाहक प्रमुख आयुक्तका रुपमा कार्यरत थिए।
आयुक्तहरुमध्ये वरिष्ठतम् बाट बस्नेत प्रमुखका रुपमा रहँदै आएका थिए।
Facebook Comments Box