
सामाजिक कार्यलाई तिब्र गतिमा अगाडि बढाई रहेको युवाहरुको बिशुद्ध एक समाजिक संस्था ” क्रिएटिभ नेपालीज युथ” गौरादह सम्पर्क केन्द्रले २०७४/०१/०६ गते बुधबारका दिन नंया बर्षको पावान अबसर मा तपाईंहरुको स्वस्थ्यलाई मध्यनजर गर्दै फेरि पनि अर्को एउटा शिवीर लिएर यहाँहरुको समक्ष उपस्थित भएको छ ।
उक्त शिवीरमा #सिक्किम ( #Sikkim ) बाट पाल्नु भएका बरिस्ठ चिकित्सक द्वारा यहाँहरुले रू ६५० मै #Whole_Body परिक्षण गर्न सक्नुहुने छ ।
नोट : सिट सिमित छ चाडैं सम्पर्क गर्नु होला।
आयोजक: #क्रिएटिभ_नेपालीज_युथ मिति: २०७४/०१/०६ स्थान: श्री पन्चेश्वर देवालय मन्दिर , सनराईज स्कुल अगाडी समय: बिहान ११ बजे देखि सम्पर्क: 9814974332 : 9817918728 : 9814015005 : 9867565644
Facebook Comments Box