
विर्तामोड । झापा भद्रपुर ८, क्याम्पस मोड निवासी नरेश वार्माको शनिबार निधन भएको छ ।
उद्योगी नितेश वर्माका पिता झापाका बरिष्ठ अधिवक्ता समाजसेवी उद्यमी नरेश वर्माको निधन निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित वर्माको विर्तामोडको वि एण्ड सी हस्पिटलम निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनले सामाजिक, राजनीतिक र कानूनी क्षेत्रमा योगदान पुर्याएका छन् ।
Facebook Comments Box