चितवन । स्टेसनमा आगलागी भएपछि भरतपुरस्थित सामुदायिक रेडियो ‘नारायणी’को प्रसारण बन्द भको छ।

गएराति करिब ८ बजे विद्युत ‘सट’ भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए।
उनका अनुसार सोलारको चार्ज कन्ट्रोलरमा विद्युत ‘सट’ भएको हो।
रेडियोको युपीएस ब्याट्री सेट, कन्भर्टर, ट्रन्समिटर लगायतमा क्षति पुगेको छ। प्रहरकी अनुसार ग्यास प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।
Facebook Comments Box