झापा- बुद्धशान्ति गाउँपालिकामा मनोजकुमार साहले प्रशासनिक नेतृत्व सम्हालेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङबाट सरुवा भएर उनले मंगलबारदेखि बुद्धशान्तिको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।
साहले यसअघि ६ वटा स्थानीय तहको प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्।
स्थानीय तह तथा प्रशासन क्षेत्रमा अनि अब्बल मानिन्छन्।
Facebook Comments Box
