काठमाडौँ- काठमाडौँ उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
आज विहान करिव छ वजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।
Facebook Comments Box
