काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ । Facebook Comments Box
गभर्नर नियुक्तिको प्रक्रिया सुरु, गभर्नर जस्तो शक्तिशाली पदमा पुग्न के चाहिन्छ योग्यता ?फाल्गुन २२, २०८१
स्वास्थ्य बीमाको भुक्तानीका लागि अर्थ मन्त्रालयद्वारा ४ अर्ब रुपैयाँ निकासा गर्ने निर्णयफाल्गुन २०, २०८१
विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु, मुख्यमन्त्री कार्कीद्वारा उद्घाटनमाघ ८, २०८१
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा, मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नेमाघ ७, २०८१