झापा । बिर्तामोडका खेलप्रेमी एवम् सामाजिक व्यक्तित्व डिके(धनकुमार गुरुङ)को निधन भएको छ ।
बिर्तामोड-१ निवासी गुरुङको ६५ वर्षको उमेरमा आज बिहान ३ बजे निजी निवासमा निधन भएको हो ।
बिर्तामोड फुटबल क्लब, भूपू सैनिक संघका पूर्व अध्यक्षसमेत रहेका पूर्व भारतीय सेना गुरुङ प्रेसर सुगरलगायतका समस्याबाट पीडित थिए।
डिके गुरुङ मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङका काइला दाजु हुन् ।
Facebook Comments Box