काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान १ः२८ बजे हेलम्बु आसपास केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । Facebook Comments Box
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी श्रेष्ठमाथि कारबाहीको माग, मानव अधिकार संजालद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्रचैत्र १२, २०८२
झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्युचैत्र ८, २०८२