काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णबहादुर महरालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
उनलाई काठमाडौँ जिल्ला अदालतले चार दिन थुनामा राखी अनुसन्धान अनुमति दिएको हो ।
तर, उनी बिरामी रहेको भन्दै अदालतले अस्पताल भर्ना गर्न भनेपछि उनलाई सीआईबीले नर्भिक अस्पतालमा भर्ना गरेको छ ।
Facebook Comments Box
