काठमाडौँ । डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिनको सत्याग्रहको घोषणा गरेका हुन् ।
उनीसंग सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह शुरु गर्ने बताए ।
विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उनको आरोप छ ।
Facebook Comments Box
