काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
शनिबार बानेश्वरस्थित एभरेष्ट होटलमा जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्।
यसअघि उनले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए।
Facebook Comments Box
