काठमाडौँ । भारतबाट पेट्रोल, डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटि्टतेलमा साढे सात रुपैयाँ बढेर आएको छ ।
त्यस्तै हवाइ इन्धनमा साढे आठ बढेको छ । एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ सोही अनुसार निगमले एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।
Facebook Comments Box
