काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७.५ रुपैयाँ घटाएको हो ।
निगमले डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ ।
Facebook Comments Box
