काठमाडौं । संसदीय मामिला पत्रकार समाजको उपाध्यक्षमा झापाली पत्रकार सृजना घिमिरे निर्विरोध निर्वाचित भएकी छन् ।
शनिवार सम्पन्न समाजको अधिवेशनबाट पत्रकार घिमिरे निर्विरोध निर्वाचित भएकी हुन् ।
उनी विगत करिब १२ बर्षदेखि पत्रकारितामा क्रियाशील छिन् ।
हाल उनी ग्यालेक्सी फोर के टेलिभिजनमा आबद्ध छिन् ।
Facebook Comments Box
