काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.२६ अंकले बढेको छ । योसँगैं सूचक १९४४.०३ विन्दुमा आएको छ ।
सेन्सेटिभ इण्डेक्सको पनि १ अंक बढेको छ । १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भईसकेको भने २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी ११ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
Facebook Comments Box
