काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य ९ रुपैयाँ ५२ पैसाले घटेर आएको छ ।
मंगलवार भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य आएको हो ।
हरेक १५ दिनमा मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ । जस अनुसार नयाँ मूल्य आएको हो ।
त्यस्तै, नयाँ मूल्य अनुसार डिजेल ८ रुपैयाँ १३ पैसा घटेको छ ।
Facebook Comments Box
