सभामुख देवराज घिमिरेले बोल्न नदिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमा कपडा खोलेर विरोध जनाएका छन् ।
सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।
Facebook Comments Box
