काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गर्दै सत्ता गठवन्धनमा सहमति भएपछि यसलाई सार्वजनिक गर्ने भएकाले सबै दलको धारणा माग गरेका छन्।
प्रधानमन्त्रीले सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा पेस गरेको र त्यसमा बुधबार फेरि छलफल हुने कांग्रेस नेता रमेश लेखकले बताए।
Facebook Comments Box
