काठमाडौं । बैंकको चर्को ब्याजदर र ज्यादती बढेको भन्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन गरिएको छ ।
शनिबार माईतिघरमा बैंकको चर्को व्याजदरले व्यापारीलाई अप्ठ्यारोमा पारेको भन्दै राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान आवद्धहरुले प्रर्दशन गरेका हुन् ।
सरकारले आफूहरुको माग सम्बोधन नगरे २० गतेदेखि हरेक पसलहरुमा सटर लगाउने र बैंक बन्द गर्ने भन्दै उनीहरुले चेतावनी समेत दिएका छन्।
Facebook Comments Box
