विराटनगर। प्रदेश १ मा सर्वदलीय बैठक जारी छ ।
प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आह्वान गरेका हुन् ।
आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ ।
यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् ।
Facebook Comments Box