वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीबाट कृष्णशर्मा खनालले राजीनामा दिएका छन् । मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी राज्दै सनाखत गरेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् ।
अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको सपथ लिएकै दिन मन्त्री बनेका खनालले एकीकृत समाजवादीमा रोजेपछि सरकार झन् संकटमा परेको छ।
Facebook Comments Box