झापा । झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा मृत भेटिएकी युवतीको घटना अनुसन्धानका लागि कुकुर र चिकित्सकसहितको टोलि बिर्तामोड आइप्गेको छ ।
धरानबाट तालिम प्राप्त कुकुर र चिकित्सकसहितको टोलि ल्याइए प्रहरीले जनाएको छ ।
धरानबाट ल्याइएको कुकुर बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
चिकित्सकसहितको टोलीमा कुकुरलाई पनि सँगै घटनास्थल लगेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
Facebook Comments Box