Browsing: कला / साहित्य
काठमाडौं । चर्चित गीतहरुमा संगीत भरेका बसन्त सापकोटा अब गायक पनि बनेका छन्। ‘क्यारम त नि’ बोलको गीतमा बसन्तको संगीतसँगै स्वर पनि सुन्न पाइनेछ। ‘क्यारम त नि’को…
दिवंगत वरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु र वौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।
वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार साँझ अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय गुरुङका छोरा किशोर गुरुङका अनुसार पशुपति आर्यघाटमा मंगलबार नै हिन्दू र बौद्ध दुवै विधि अनुसार अन्तिम संस्कार गरिने छ।
पत्रकार सम्मेलनमा गुरूङको उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डेले भेन्टिलेटरमा कृतिम रूपमा अम्बर गुरूङको मुटुको चाल बढाउने काम नगर्ने चिकित्सकीय निर्णय गरेपछि गुरूङको निधन भएको जानकारी दिएका छन्।
वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काडमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगबार बिहान २ बजे ३७ मिनेटमा निधन भएको हो ।
हाम्रो मुभि डटकमले इन्टरनेटमार्फत नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको छ । विश्वभर छरिएर रहेका नेपाली दर्शकलाई मध्यनजर गर्दै हाम्रो…
फिल्म ‘गाजलु’को होली ‘रङरङ’ बोलको गीत रिलिज भएको छ। रिलिज मिति नजिकिँदै जाँदा गीत युट्युबमार्फत् सार्वजनिक गरिएको हो। फिल्म आउँदो…
विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘तीन घुम्ती’ मा आधारित फिल्म ‘तीन घुम्ती’ को ‘फूलझैं नरम बनायौ, घामझैं गरम बनायौ’ बोलको गीतको भिडियो…
झापा, जेठ २१ । ‘मिस टिन पूर्वाञ्चल सिजन २’ प्रतियोगिता अाजबाट सुरु भएको छ । विर्ता मिडिया एण्ड इन्टरटेनमेन प्राइभेट…
बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको…