Author: admin

बिर्तामोड । झापाका पत्रकार तीर्थ सिग्देलको ‘जीवनको गति’ नामको पुस्तक बिमोचन गरिएको छ । बिर्तामोडमा आयोजित एक समारोहमा प्राज्ञ यज्ञराज प्रसाई र अग्रज साहित्यकार सरोज कुमार ओलीेले संयूक्त रुपमा पुस्तकको बिमोचन गरेका हुन् । पत्रकारिता गरेको २० बर्षको अवधिमा देखे, भाोगेका कतिपय घटनाहरु सिग्देलले पुस्तकमा समावेश छन् । पुस्तकमा २००७ सालको क्रान्तिपछि ०६२÷६३ सालसम्मको आन्दोलनका कुरालाई सिग्देलले पुस्तकमा अटाएका छन् । विमोचन कार्यक्रममा सिग्देलले आफूले देखेका र भोगेका कुरा पुस्तकमा उतारेको बताए । पत्रकार मोहन काजी न्यौपानेले पुस्तक अनुभूति साट्दै पुस्तकमा झापाका सबै तह र तप्कालाई सिग्देलले समेटेको बताए । ‘पुस्तक एउटा निबन्ध हो,’ काजीले भने ‘उहाँले आफ्नो बारेमा लेख्नुभएको…

Read More

विर्तामोड । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको ज्यान गएको छ । उनीहरुको घरभित्रै पुरिएर ज्यान गएको हो । घरभित्रै पुरिएर मृत्यु हुनेमा विमला मगर, छोरा मनोज र ललित छन् । उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो । उनीहरुको शव अहिले बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए। ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन्। नाम नखुलेकी माइली सुब्बा भनेर चिनिने महिला बेपत्ता भएकी हुन् । पहिराका कारण त्यहाँका दर्जनौँ घरमा क्षति…

Read More

काठमाडौं । सशस्त्र द्वन्द्वमा नष्ट भएका जग्गाधनी प्रमाणपत्र पुनः नापी गरी दिन नसक्दा घरजग्गाको कारोबार तथा अंशबन्डामै समस्य परेको छ । द्वन्द्व समाधान भएको एकदशक नाघिसक्दा पनि सरकारले चासो नदिँदा सर्वसाधारण जनता निकै मारमा परेका छन् । तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहबाट सयौं व्यक्तिका लालपुर्जा जलेर नष्ट भएका थिए । सरकारले पुनः नापी गरी लालपुर्जा दिन नसक्दा पीडित मारमा परेका छन् । पुनः नापी गरी उनीहरुलाई लालपुर्जा उपलव्ध गराउनुपर्ने सरकारको दायित्व भए पनि अहिलेसम्म स्पष्ट रुपमा काम हुन नसकेको नापी कार्यालयको भनाइ छ । नापी कार्यालयले पुनर्निर्माणको विशेष कार्यक्रम र बजेट प्राप्त भएमा मात्र पुन नापी गर्न सक्ने जनाएको छ…

Read More

काठमाडौं । युवतीको नाममा फेसबुक बनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए । तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए । कसैसँग रिचार्ज गरिदिन आग्ह गर्थे तथा कहिले बिरामी भएको भन्दै खर्च माग्दथे । चिनेकै साथीले सहयोग मागेपछि दिने गरेका थिए । तर, वास्तविक साथी नभई उनीहरुको नाममा नक्कली फेसबुक अकाउण्ट बनाई त्यसरी साहले भलुक्याएर ठगी गर्दै आएका थिए । पछि…

Read More

काठमाडौं । ‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ । धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो । पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो । महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा…

Read More

काठमाडौं । मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ । शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पर्याएका थिए । रुकुम, रुघा–द्द की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुरयाएका थिए । मेडिकल संचालकले बच्चा नरोएको, नचलेको, शरिर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए । उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए । तर, खड्का दम्पतीले शिशु मरेको भन्दै…

Read More

काठमाडौं । दिवंगत राजा वीरेन्द्रको नाममा रहेको जग्गा र घरमा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहको हक लाग्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकन हुने भएको छ । सर्वोच्चका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गतवर्ष दुई न्यायाधीशको संयुक्त इजलासले गरेको फैसलाको पुनरावलोकन हुने आदेश दिएको हो । २०६३ जेठ ४ गतेको ऐतिहासिक संसदीय घोषणाले दिवंगत राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति सरकारीकरण गर्ने घोषणा गरेको थियो । सोही नीति अनुसार सरकारले २०६४ पुस १ गते उक्त जग्गा नेपाल ट्रस्ट मातहत ल्याउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेलगत्तै राजधानीको छाउनीमा रहेको १५ रोपनी १ आना…

Read More

काठमाडौं । इजरायलले नेपाली केअर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको हो । इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ । इजरायल जाने केयर गिभरको संख्या बढाउने विषयमा एक अध्ययन टोली अर्को साता नै नेपाल आउने र टोलीको सिफारिसका आधारमा कोटा बढाउने इजरायली राजदूतले जानकारी गराएको परराष्ट्रमन्त्री महतका सञ्चार संयोजक एकराज पाठकले बताए ।…

Read More

काठमाडौं । विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा-७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो । त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तरसुवेदी भने विद्यालय मर्जमा जाने प्रक्रिया थाल्नुको साटो पाँ हजार रुपैयाँ बोकेर बिराटनगर लागे । जिल्ला सदरमुका पुगेर उनले त्यही पैसाले कपडा खरिद गरे । तीस हजोर स्कुल ड्रेस उतै सिलाएर भौडाहा फर्किए । गाउँमा विद्यालय जाने उमेरका बालबालिकालाई जहाँजहाँ भेट्यो त्यहीँ नयाँ लुगा लगाइदिन थाले । सुवेदीको अभियान देखेर अभिभावक छक्क परे । यहाँ सीमान्तकृत सरदार, राजवंशी, ताजपुरिया र मुडियार समुदायको बाहुल्य छ । तेह्र…

Read More

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले काठमाडौ-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिइनुपर्ने धारणा दोहोर्याएका छन् । संसदको श्रम तथा अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै मन्त्री निधिले फास्ट ट्रयाकको निर्माण देशको हितमा रहेको दाबी समेत गरे । ‘म भौतिक योजनामन्त्री हुँदा काठमाडौं(तराई जोड्ने फास्ट ट्रयाक निर्माण ठेक्का दिन भारतीय कम्पनीसँग विधिवत् रुपमा प्रारम्भिक सम्झौता भएको थियो’ उनले भने, ‘तर यो भन्दा अघिको सरकारले जोस र होसमा परियोजना आफैं बनाउने घोषणा गर्यो ।’ प्रमुख प्रतिपक्षी एमालेले फास्ट–ट्रयाक बन्न नदिन भूमिका खेलिरहेको भन्दै उनले रोष प्रकट गरे । मन्त्री निधीले विगतमा अरुण तेश्रो जलविद्युत् आयोजना निर्माण हुन नदिएकै कारण…

Read More