प्रदेश समाचार झापाको नमुना बस्तीमा जंगली हात्तीको आतङ्क, घर र बालीमा ठूलो क्षतिखबरमञ्चसाउन १४, २०८२ झापा- झापाको भद्रपुर नगरपालिका–४ स्थित नमुना बस्तीमा चारवटा जंगली हात्तीले घर तथा बालीमा ठूलो क्षति पुर्याएका छन्। गएराति करिब १…