प्रदेश समाचार शिवालय गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयीadminजेष्ठ २, २०७४ जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित विजय हासिल गरेको छ । भर्खरै सकिएको मतगणनाको अन्तिम परिणाम…
राजनीति बेनीमा एमाले–राप्रपा गठबन्धनको अग्रताadminजेष्ठ १, २०७४ बेनी (म्याग्दी) । बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु…
समाज भोट हालेर खाजा खान जाँदा मृत्युadminबैशाख ३१, २०७४ काठमाडौं । मकवानपुरमा भोट हाल्न मतदान केन्द्रमा पुगेका एक जनाको मृत्यु भएको छ । भोट हालिसकेपछि खाजा खान गएका इन्द्रसरोबर…
समाज १०५ वर्षीय हजुबाले गरे मतदानadminबैशाख ३१, २०७४ गोरखा । गोरखामा १०५ वर्षीय नन्द पौडेलले मतदान गरेका छन्। उनले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो…
समाज एमाले उम्मेदवारको आँगनमा सकेट बम, सेनाद्वारा निष्कृयadminबैशाख ३१, २०७४ भक्तपुर । नेकपा एमालेका तर्फबाट मध्यपुरथिमि नगरपालिका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठको घरको आँगनमा पनि सकेट बम फेला परेको छ । आज…