काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं अवतरण गरेका छन् ।

उनलाई स्वागत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विमानस्थल पुगेकी थिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिस्ट कक्षमा राष्ट्रपति भण्डारीलाई स्वागत गरेकी थिन् ।

Facebook Comments Box