काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहायक डिन प्रकाउ भएको छ ।
अख्तियारको टोलीले त्रिभुवन विश्वविद्यालयका सहायक डिन शम्भु कट्टेललाई ५० हजार घूससहित रंगेहात पक्राउ गरेको हो ।
कट्टेललाई किर्तिपुरका एक क्याफेबाट पक्राउ गरेको बताइएको छ ।
Facebook Comments Box