
ललितपुर । सहरका भित्रि भागमा सञ्चालन गरिएका मासु पसल फोहोर ठाउँमा रहेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजना सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म गरेको अनुगमनका क्रममा मासु पसलले सफाइमा वेवास्ता गरेको पाइएको हो ।
बधस्थल र मासु पसल फरक-फरक ठाउँमा हुनुपर्ने व्यवस्था भए पनि धेरै सञ्चालकले एउटै ठाउँमा राखेको पाइएको कार्यालय प्रमुख मोगल शाहले बताए । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box