काठमाण्डाैं । प्रदेश ५ मा आजका लागि आव्हान गरिएको प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेको छ । प्रदेशसभामा छलफल गर्ने विषयवस्तुमा तयारी नपुगेको भन्दै बैठक सारिएको हो ।
कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव मानबहादुर विश्वकर्माले बताउनुभयो ।
Facebook Comments Box