आफ्ना क्षेत्रमा शान्तिसुरक्षाको अवस्था बलियो बनाउन सरकारले यस्ता कार्यक्रमको सुरुआत गर्न लागेको हो।
बिहिबार दिउँसो भएको प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग प्रहरी र मुख्यमन्त्री’ गरी २ निर्णय गरेको मुख्य मन्त्री शेरधन राईले जानकारी दिए।

Facebook Comments Box