काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा संसदीय दलको नेता चयन गरेको छ। आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको पहिलो बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो। Facebook Comments Box