काठमाण्डाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ ।
प्रधानमन्त्री ओलीले भोलि अपराह्न ४ बजे सरकारी निवास सर्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि आज बालुवाटारमा व्यवस्थापनको काम भइरहेको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो नै प्रधानमन्त्री निवास छाड्नु भएको छ ।
Facebook Comments Box