काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा एमालेको भातृ संगठन युवा संघ नेपालले बिहीवार काठमाडौंमा दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।
साँझ ५: ३० बजे नयाँ वानेश्वरको एभरेष्ट होटल अगाडि दीप प्रज्वलनको कार्यक्रम राखिएको युवा संघले जनाएको छ ।
Facebook Comments Box